सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?

कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?

3270
Shares
कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?

काठमाडौं, २८ असार । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो ।
आजको नेपाल समाचरपत्रमा खबर छ– त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अर्बौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाट पाउन सकिँदैन । तर त्यतिबेलाको युद्धमा संलग्नमध्ये कतिपय नै अहिले यही विषयलाई लिएर असन्तुष्ट रहेका छन् । उनीहरु अर्को पक्षलाई महलपति र आफूलाई सडकपति भन्न रुचाउँछन् ।

3270
Shares

ट्रेन्डिङ