सबैको समाचार
शुक्रबार, बैशाख २८, २०८१

झुक्याएर तोडियो अनशन !

2735
Shares
झुक्याएर तोडियो अनशन !

काठमाडौँ, साउन १६ । शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।
अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन । उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

2735
Shares

ट्रेन्डिङ