सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीको निर्देशन अलपत्र : सरकारी अधिकारीले गरे यस्तो अटेरी

प्रधानमन्त्रीको निर्देशन अलपत्र : सरकारी अधिकारीले गरे यस्तो अटेरी

3010
Shares
प्रधानमन्त्रीको निर्देशन अलपत्र : सरकारी अधिकारीले गरे यस्तो अटेरी

काठमाडौँ, साउन १६ । प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।
सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर आजको नागरिकमा छ । खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।

3010
Shares

ट्रेन्डिङ