सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आ त्मह त्या गरे, तीन वर्षमा कुन घ ट ना कति ?

काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आ त्मह त्या गरे, तीन वर्षमा कुन घ ट ना कति ?

3815
Shares
काभ्रेमा तीन वर्षमा ३ सय ७५ जनाले आ त्मह त्या गरे, तीन वर्षमा कुन घ ट ना कति ?

 

 

काभ्रेपलाञ्चोक जिल्लामा तीन वर्षमा १ हजार ५ सय ५९ अ प रा धि क घ ट ना भएका छन् ।

 

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म सो संख्यामा विभिन्न ३८ प्रकारका घ ट नाहरु जिल्लामा घटेका छन् ।

 

जिल्ला प्र ह री कार्यालयका प्रमुख प्र ह री उपरिक्षक (एसपी) चक्रराज जोशीकाअनुसार आर्थिक वर्ष २०७५/०७६ मा ५ सय ६०, २०७६/०७७ मा ५५९ र २०७७/०७८ मा ४ सय ४२ घ ट ना प्र ह रीमा दर्ता भएका छन् ।

 

काभ्रेमा तीन वर्षको अवधिमा मात्रै ३ सय ७५ जनाले आ त्म ह त्या गरेको प्र ह री रेकर्डमा देखिन्छ । सो अवधिमा २ सय ५४ जनाले झु न्डि एर आ त्म ह त्या गरेका छन् ।

 

विष सेवन गरेर १ सय २० जनाले मृ त्युवरण गरेका हुन् । हाम फालेर १ जनाले आ त्मह त्या गरेका छन् । आ त्मह त्या दुरुत्सहानका ५ वटा घ ट ना जिल्ला प्र ह री दर्ता भएका हुन् ।

जिल्ला प्रहरीमा दर्ता भएको मध्य अ भ द्र व्यवहार संख्यापनि धेरै रहेको छ । जुन तीन वर्षमा ३ सय ४६ वटा मु द्धा दर्ता भएका हुन् ।

 

तीन आर्थिक वर्षमा १ सय ६ वटा जबरजस्ती क र णीका घ ट ना जिल्लामा भएको छ । करणी उद्योग १३ वटा घ ट ना प्र ह रीमा दर्ता भएका छन् । एसपी जोशीकाअनुसार तीन वर्षमा २४ जनाको ह त्या भएको छ । ज्यान मार्ने उद्योग अन्तर्गत पनि २४ वटा मु द्दा दर्ता भएको हो ।

तीन वर्षमा कुन घ ट ना कति ?

आर्थिक वर्ष २०७५/०७८ मा भएका घ ट नाको संख्या यस्तो छ । बहुविवाह मुद्दा– ४०, बालविवाह– ८, बोक्सी आरोप– ३, जुवा– १०, कारण नखुलेको फुटकर ज्यान सम्बन्धी–८५ वटा मु द्दा प्र ह रीमा दर्ता भएका हुन् ।

 

जिल्ला प्र ह री कार्यालय काभ्रेपलाञ्चोकका अनुसार लागू औष धका ३८, बैकिङ्ग कसुरका १८, सवारी भवितव्य ज्यान १९, तीन वर्षमा चोरीका ६२ वटा घ ट ना जिल्लामा घ टे का छन् ।

 

सवारी अं गभं गका मुद्दा २८, सवारी ज्या नका १ सय १ मुद्धा, बाल यौ न दु राचारका १४, लिखतसम्बन्धी कसुर १०, हा तह ति यार खर खजानाका १० वटा रहेका छन् । झु टो विवरण पेश गरेर नागरिकता लिने २, आग ज नीका १, अप ह र ण उद्योग १, पशुसम्बन्धी कसुर ३ वटा मुद्दा जिल्ला प्र ह री कार्यालयमा दर्ता भएका छन् ।
साभार : रातोपाटी बाट

 

 

3815
Shares

ट्रेन्डिङ