सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ह’त्या गरिएको अवस्थामा दाजुबहिनीको श’व फेला

ह’त्या गरिएको अवस्थामा दाजुबहिनीको श’व फेला

4760
Shares
ह’त्या गरिएको अवस्थामा दाजुबहिनीको श’व फेला

काठमाडौं, २१ भदाै । जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा वि’भ’त्स ह’त्या गरिएको अवस्थामा वृद्ध दाजुबहिनीको श’व फेला परेको छ।
जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी ६७ वर्षीया बहिनी गोपीमायाको श’व आफ्नै घरमा फेला परेको हो।

दाजुबहिनीको मृ’त्यु भएको जानकारी आएलगत्तै जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको टोली घ’ट’नास्थ’ल पठाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए।

घ’ट’ना’स्थल छिमेकी भोजपुरको सिमानामा पर्छ। घ’ट’ना’को प्रकृति हेर्दा तीन-चार दिन अगाडि ह’त्या भएको अनुमान गरिएको घ’ट’नास्थ’ल पुगेका प्रनाउ चिमरियाको भनाइ छ।

‘यही भदौ १७ गते दिउँसो साढे ४ बजेसम्म उनीहरू काम गरिरहेको आफन्तले देखेका रहेछन्’, उनले भने, ‘अहिले अ’नुस’न्धान जारी छ, विस्तृत जानकारी अ’नुसन्धानपछि प्राप्त हुन्छ।’ घ’ट’नास्थलमा फोन सम्पर्क नहुने भएकाले विस्तृत जानकारी प्राप्त गर्न कठिन भएको प्रजिअ पौडेलले जानकारी दिए।

घ’ट’नास्थल जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब ३० कोस टाढा छ। एकान्तमा घर भएका उनीहरूको ह’त्या लु’ट’पाट’ गर्ने समूहले गरेको हुन सक्ने अनुमान गरिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए।

‘अविवाहित दाजु इन्द्रबहादुर शारीरिक अपाङ्गसमेत रहेकाले उनको हेरचाह गर्न बहिनी गोपीमाया केही समय अगाडिदेखि माइतीघरमै बसेकी रहिछन्’, उनले भने, ‘उदयपुरको रामपुर घर भएकी गोपीमाया खानदानी परिवारका रहेकाले सम्पत्तिको लोभमा उनीहरूको ह’त्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।’

स्थानीय हाटबजारमा किराना सामानको व्यापार गर्दै आएका इन्द्रबहादुरको घरमा अहिले पनि किराना पसल रहेको जनाइएको छ। दाजुबहिनीको श’व परीक्षणका लागि उदयपुरको गाईघाट पठाउने तयारी गरिएको प्र’हरीले जनाएको छ। (रासस)

4760
Shares

ट्रेन्डिङ