सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत र इन्जिनियर’ कार्याक्रम सुरु गर्दै

रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत र इन्जिनियर’ कार्याक्रम सुरु गर्दै

6545
Shares
रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत र इन्जिनियर’ कार्याक्रम सुरु गर्दै

काभ्रे : काभ्रेको रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर‘ कार्याक्रम सुरु गर्ने भएको छ । सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुर्याउनका लागि यो कार्याक्रम ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहलले जानकारी दिनुभयो ।

कार्यक्रमलााई आर्थिक बर्ष २०७७÷७८ को बार्षिक नीति तथा कार्यक्रममा नै राखिएको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागि भइ काम गर्न चाहने लागि गाउँपालिकाले निवेदन समेत माग गरेको छ । पालिकामा स्थायी बसोबास गर्ने नागरिकले निवेदन दिन सक्ने बताईएको छ ।

 

6545
Shares

ट्रेन्डिङ