सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जन्ती बोकेको जीप दु र्घ ट ना अपडेट : मृ तकको संख्या ६ पुग्यो, घा इ तेहरुको अवस्था गम्भीर

जन्ती बोकेको जीप दु र्घ ट ना अपडेट : मृ तकको संख्या ६ पुग्यो, घा इ तेहरुको अवस्था गम्भीर

2985
Shares
जन्ती बोकेको जीप दु र्घ ट ना अपडेट : मृ तकको संख्या ६ पुग्यो, घा इ तेहरुको अवस्था गम्भीर

 

रौतहट, १३ पुस : रौतहटमा स्कोरपियो जीप दु र्घ ट नामा ज्यान गुमाउनेको संख्या ६ जना पुगेको छ ।

मंगलबार जिल्लाको गढीमाई नगरालिका–३ गम्हरिया टोलबाट परोहा नगरपालिकाको नरकटीया टोलमा जन्ती गएर फर्कने क्रममा सो स्कोरपियो गरुडा नगरपालिकाको जयनगरमा दु र्घ टना भएको थियो ।

गौर चन्द्रनिगाहपुर सडकखण्डको जयनगरमा भारतीय नम्बर बीआर ०५ पीए ६९५३ नम्बरको रातो स्कोरपियो अनियन्त्रित भई दु र्घ टना भएको प्र ह रीले जनाएको छ ।

गाडी सडकबाट उछिट्टिएर बिजुलीको पोलको करिब १० फिट माथि ठोक्किन पुगेको थियो । बिजुलीको पोलमा ठोक्किएर गाडी खाडलमा दु र्घ टनाग्र स्त भएको हो ।

मृ त्यु हुनेहरुमा १६ वर्षीय शेख नैसाद, २२ वर्षीय शेख सैनुल्लाह, ५५ वर्षीय डा.मेसाफिर अन्सारी, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, शेख अबुलेस रहेको प्र ह रीले जनाएको छ । उनीहरुको उपचारको क्रममा मृ त्यु भएको हो ।

त्यसैगरी सोही दु र्घ ट नामा परेर १५ वर्षीय शेख अमानत, १६ वर्षीय शेख अलफाज, १७ वर्षीय शेख करिमुल्लाह गम्भीर घा ई ते भएका छन् । घा इ तेहरुको टाउको, शरीरका विभिन्न भागमा चो ट लागेको र अवस्था ग म्भी र रहेको प्र ह रीको भनाइ छ ।

दु र्घ टनाबाट घा इ ते भएकाहरुको गरुडास्थित ग्रान्डी अस्पताल, हेल्थल्याण्ड अस्पतालमा र वीरगञ्जमा उपचार भइरहेको छ । प्र ह रीका अनुसार गाडीमा ९ जना सवार थिए । ती ब्र गतीका कारण दु र्घ ट ना भएको हुनसक्ने प्र ह रीको अनुमान छ ।

 

 

2985
Shares

ट्रेन्डिङ