सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेको मालपोत कार्यलयका कर्मचारी घुस लिँदालिँदै पक्राउ

काभ्रेको मालपोत कार्यलयका कर्मचारी घुस लिँदालिँदै पक्राउ

3615
Shares
काभ्रेको मालपोत कार्यलयका कर्मचारी  घुस लिँदालिँदै पक्राउ

काभ्रे, मंसिर  , ४ ,  मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ ।

 

 

 

न्युज अफ नेपाल वाट

 

3615
Shares

ट्रेन्डिङ