सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मलामी सवार बस दु र्घ ट ना अपडेट : मृ त कको संख्या ८ पुग्यो

मलामी सवार बस दु र्घ ट ना अपडेट : मृ त कको संख्या ८ पुग्यो

5340
Shares
मलामी सवार बस दु र्घ ट ना अपडेट : मृ त कको संख्या ८ पुग्यो

 

पाल्पामा भएको बस दु र्घ ट नामा ज्यान गुमाउने संख्या ८ पुगेको छ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले मृ त कको संख्या ८ पुगेको जानकारी दिएका छन्। उनका अनुसार मृ त कको पहिचान भने खुलेको छैन ।

दु र्घ टनामा ७ जना ग म्भी र घा इ ते भएका छन्। उनीहरुको तानसेनमा उपचार भइरहेको छ।

बुटवलबाट श व लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पा रिब्दिकोट २ लघुवामा आइतबार बिहान दु र्घ ट ना भएको थियो। लु २ ख ७२७९ नम्बरको बस दु र्घ टना हुँदा ७ जनाको घ ट नास्थलमै मृ त्यु भएको थियो।

बसमा ३५ जना मलामी रहेको प्र ह रीले जनाएको छ। अहिले उद्धार कार्य जारी रहेको छ।

5340
Shares

ट्रेन्डिङ