सबैको समाचार
आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • निर्मला ह त्या प्रकरण : एक भारतीय प क्रा उ

निर्मला ह त्या प्रकरण : एक भारतीय प क्रा उ

4165
Shares
निर्मला ह त्या प्रकरण : एक भारतीय प क्रा उ

 

काठमाडौं, १८ पुस : कञ्चनपुरमा ब ला त्का रपछि ह त्या गरिएकी निर्मला पन्त प्रकरणमा एक भारतीय प क्रा उ परेका छन्।

प्र ह रीले निर्मला प्रकरणमा केही समयअगाडि एक जना भारतीयलाई नियन्त्रणमा लिएको जनाएको छ।

उक्त प्रकरणमा अनुसन्धान गरिरहेका एक प्र ह री अधिकारीले भने, ‘निर्मला मृ त फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा प क्रा उ परेका छन्। घ ट ना बारे केही खुल्छ कि भन्ने आशा छ।’

उनको पहिचान भने खुलाइएको छैन। साढे ३ वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्र हरी ले पर्दा उघार्न सकेको छैन।

निर्मलाका ह त्या रा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्र ह रीले दो षीलाई कानूनी दायरामा ल्याउन नसकेको हो।

निर्मला प्रकरणमा अहिले पनि अनुसन्धान जारी छ। जिल्ला प्र ह री कार्यालय कञ्चनपुरका प्र ह री प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया निर्मला ०७५ साउन १० गते साथीको घरबाट बे प त्ता भएकी थिइन्।

भोलिपल्ट घरभन्दा एक किलोमिटर टाढा उखुबारीमा उनको श व फेला परेको थियो। त्यसपछि निर्मलाको ब ला त्कारपछि ह त्या भएको मेडिकल रिपोर्ट आएको थियो।

प्र ह रीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले घ ट नाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे।

भेजिनल स्वाबमा भेटिएको डिएनएसँग ‘म्याच’ नभएपछि बिष्ट छुटे भने नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्र ह रीले खेपेको थियो।

अ प रा ध अनुसन्धानमा ग म्भी र लापरवाही गरेको र प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्र ह री प्रमुख दिल्लीराज विष्टसहितका प्र ह री बर्खास्तसमेत भएका थिए।

निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्र ह रीको गोली लागेर एक युवकको समेत मृ त्यु भएको थियो।

 

4165
Shares

ट्रेन्डिङ