सबैको समाचार
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • काभ्रे को रो नाको हटस्पट बन्दै, एकै दिन थपिए १५४ जनामा को रो नाका बिरामी

काभ्रे को रो नाको हटस्पट बन्दै, एकै दिन थपिए १५४ जनामा को रो नाका बिरामी

2710
Shares
काभ्रे को रो नाको हटस्पट बन्दै, एकै दिन थपिए १५४ जनामा को रो नाका बिरामी

 

काभ्रे फेरी को रो नाको हटस्पट बन्दै गएको छ ।

काभ्रेमा को रो ना भाइरस बिरामी बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा १ सय ५४ जनामा को रो ना भाइरसको स ङ्क्र मण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ४ सय १७ जनाको नमुना परीक्षण गर्दा १ सय ५४ जनामा स ङ्क्र मण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १५ जना सं क्र मि त निको भएका छन् ।

जिल्लामा सं क्र मि त भएकामध्ये कोरोना स ङ्क्र म णमुक्त हुनेको सङ्ख्या १४ हजार ६ सय ९९ छ । जिल्लामा अहिले सक्रिय बिरामीको संख्या ४ सय ८७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा को रो ना स ङ्क्र मणका कारण कसैको पनि ज्या न गएको छैन । को रो नाका सक्रिय बिरामी बनेपा र धुलिखेलमा सबैभन्दा धेरै रहेका छन् ।

बनेपामा १ सय ४३ जना र धुलिखेल नगरपालिका भित्र १ सय ७३ जना सक्रिय सं क्र मि त रहेका स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रमुख डा. पुरुषोत्तमराज सेढाईँले जानकारी दिए ।

त्यस्तै नमोबुद्धमा ४६ ,पनौतीमा ५५ ,मण्डनदेउपुरका २३,पाँचखालमा १६, चौरीदेउरालीमा २१ ,भुम्लुका ३,रोशीमा३ र बेथानचोकका १ जना सक्रिय बिरामी रहेका छन् ।

 

 

2710
Shares

ट्रेन्डिङ