सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • दीपिका पादुकोण घर कस्तो छ त !

दीपिका पादुकोण घर कस्तो छ त !

7735
Shares
दीपिका पादुकोण घर कस्तो छ त !

बलिउड फिल्मको चर्चित नायिका दीपिका पादुकोण उमेर ३१ वर्ष हो । ६ जनवरी १९८६ मा डेनमार्कको कोपेनहेगन भन्ने शहरमा जन्मीएकी नायिका दीपीका पादुकोण ले दर्जनौ सुपरहिट हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । जसले गर्दा उनी बलिउडको धेरै आम्दानी गर्ने नायिकाहरुको सूचिमा पनि पर्छिन ।

सन् २०१६ मा फोर्स म्याजिनले बताए अनुसार दीपिका पादुकोण बलिउडको सबैभन्दा धेरै आम्दानी गर्ने नायिका हुन् । दीपिकाले २०१५ जुन १ देखि २०१६ जुन महिनाको १ सम्म उनले भारु ६७ करोड रुपैया कमाएकी थिइन ।
भारतको मुम्बाई सहर स्थित प्रभादेवीमा रहेको ३३ तल्लाको Beau Monde टावरमा उनी २६ तल्ला उनी आफै बस्दै आएकी थिइन् ।

२०१० मा किनीएको दीपिकाको फ्ल्याट २७७६ स्यक्वाएर फिट रहेको छ । ४ विएचके अपार्टमेन्टमा रहेको उनको फ्ल्याट आलिसान राजमहल भन्दा कम छैन । उनको फ्ल्याटको इटेरियर डिजान भने बिनीता चैतन्यले गरेकी हुन् । भने भर्खरै उनले भारतको मुम्बाई सहर स्थित प्रभादेवीमा रहेको  टावरमा रहेको नयाँ अफिस किनेकी छन् ।

दीपिकाको आलिसान फ्ल्याटको केही फोटोहरु यहाँ प्रस्तत गरिएको छ ।


Agency

7735
Shares

ट्रेन्डिङ