सबैको समाचार
बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनसुन बाहिरिएसँगै कस्तो रहनेछ आजको मौसम ?

मनसुन बाहिरिएसँगै कस्तो रहनेछ आजको मौसम ?

925
Shares
मनसुन बाहिरिएसँगै कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, २९ असोज : सुदूपश्चिम, कर्णाली र लुम्बिनीका केही र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यसैगरी सुदूरपश्चिम र लुम्बिनीका थोरै स्थान र बाँकी प्रदेशका ‍एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

925
Shares

ट्रेन्डिङ