सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा बजार अनुगमनकर्ता भन्दै ठगि गर्ने २ जना पक्राउ

काभ्रेमा बजार अनुगमनकर्ता भन्दै ठगि गर्ने २ जना पक्राउ

950
Shares
काभ्रेमा बजार अनुगमनकर्ता भन्दै ठगि गर्ने २ जना पक्राउ

काभ्रे प्रहरीले बनेपाबाट नक्कली बजार अनुगमनकर्ता बनी ठगि गर्ने २ जना पक्राउ गरी सार्वजनिक गरेको छ ।

हिजो पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ का ५० बर्षीय वासुदेव न्यैपाने र काठमाण्डौ घर भइ हाल भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ बस्ने ५२ बर्षीय रोशन पोखरेल रहेका छन् ।

950
Shares

ट्रेन्डिङ