सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भाइटीकाको दिनको मौसम यस्तो छ 

भाइटीकाको दिनको मौसम यस्तो छ 

980
Shares
भाइटीकाको दिनको मौसम यस्तो छ 

 काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ ।

आज र भोलि र भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।

980
Shares

ट्रेन्डिङ