सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

970
Shares
सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

सुनको मुल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेको छ ।

आज सुनको मुल्य प्रतितोला १ लाख २१ हजार नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो । 

सोमबार कारोबार भइरहँदा (११ बजे) सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा स्थिर छ ।

970
Shares

ट्रेन्डिङ