सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सरकारविरुद्ध राँके जुलुस प्रदर्शन

सरकारविरुद्ध राँके जुलुस प्रदर्शन

895
Shares
सरकारविरुद्ध राँके जुलुस प्रदर्शन

काठमाडौँ | जिल्ला सदरमुकाम गमगढीमा शनिबार साँझ सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरिएको छ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको आन्दोलनको क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले गमगढीमा सरकारविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् ।

युवाले रोजगार देउभन्दा उल्टै गोली हान्ने सरकार विरुद्ध राँके जुलुस प्रदर्शन गरिएको अनेरास्ववियू जिल्ला कमिटीका उपाध्यक्ष रोशनजंग शाही ठकुरीले बताए ।

मृतकलाई सहिद घोषणा गर्न र परिवारजनलाई क्षतिपूर्ति दिन सरकारसित माग गरिएको उनको भनाइ छ ।

895
Shares

ट्रेन्डिङ