सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० मुल आयोजक समिती गठन

राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० मुल आयोजक समिती गठन

620
Shares
राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० मुल आयोजक समिती गठन

काठमाडौँ । राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८०को मुल ओयोजक समिती गठन भएको छ ।

डिजिटल मिडियाकर्मीलाई अवार्ड, सामाजिक अभियान्तलाई सम्मान’ भन्ने नाराका साथ पहीलोपटक डिजिटल मिडियामा कामगर्ने उत्कृष्ट पत्रकारलाई अवार्ड दिनका लागि आयोजक समिती गठन भएको हो ।

न्युज एक्सप्रेस मिडिया प्रा.लि.को आयोजनामा राष्ट्रिय डिजिटल मिडिया अवार्ड-२०८० कार्यक्रमको  न्युज एक्सप्रेस मिडिया प्रा.लि.का सञ्चालक मिलन सिंहको संयाजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ ।

डिजिटल मिडियामा कार्यरत मिडीयाकर्मीहरुको संघर्ष, क्षमता र योगदानलाई सम्मान तथा प्रत्साहान स्वरुप आयोजवाहुन लागेको यो कार्यक्रमको औपचारीक जनकारी पत्रकार सम्मेलन मार्फत गरीने मुल आयोजक समितीले जनाएको छ ।  क्रमको औपचारीक जनकारी पत्रकार सम्मेलन मार्फत गरीने मुल आयोजक समितीले जनाएको छ ।

पहीलो तयारी बैठक भएकाले मुल आयोजक समिती तथा उप-समितीहरुमा केही सदस्यहरु थपीने निर्यणय समेत गर्दै कार्यक्रमलाई सफल बनाउन सबै पत्रकार संघ तथा सम्बन्धीत निकायहरु संग सहकार्य गर्ने मुल आयोजक समितीका संयोजक मिलन सिंहले जानकारी दिए ।

620
Shares

ट्रेन्डिङ