सबैको समाचार
आइतवार, बैशाख २३, २०८१

२ हजारले बढ्यो सुनको भाउ

705
Shares
२ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । आइतबार एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ ।

विगत केही दिनदेखि सुनको मूल्य बढिरहेको छ । शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।

 अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार १ लाख २१ हजार पुगेको हो ।

705
Shares

ट्रेन्डिङ