सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको बनेपा फेरी डुब्यो

काभ्रेको बनेपा फेरी डुब्यो

9610
Shares
काभ्रेको बनेपा फेरी डुब्यो

काभ्रेको बनेपा फेरी डुबेको छ । गएरातिदेखि परेको अबिरल वर्षले बनेपाको पुल बजार डुबेको हो । डुबानमा परेपछि अरनिको राजमार्गमा यातायात सञ्चालनमा कठिनाई भएको छ । निकै माथि माथिसम्म पानीको सतह छ ।

उक्त क्षेत्रमा साना सवारी साधन चल्न सक्ने अवस्था छैन् । पुण्य माता खोलामा पानीको निकास हुन नसक्दा पुल बजार क्षेत्र डुबानमा पर्दै आएको छ ।

9610
Shares

ट्रेन्डिङ