सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घा इ ते

पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घा इ ते

28485
Shares
पोलमा मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गयो, एक जना घा इ ते

 

ललितपुरको कुपण्डोलमा गएराति भएको दु र्घट ना मा एक जनाको ज्यान गएको छ । एक जना घा इ ते भएका छन् ।

गएराति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९ छम्पी घर भई मंगलबजार बस्ने ३१ वर्षका राजु तामाङको ज्यान गएको प्र ह रीले जनाएको छ ।

यस्तै, दु र्घ ट नामा घा इ ते भएका मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षका दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

28485
Shares

ट्रेन्डिङ