सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • दिउँसै ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

दिउँसै ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

310
Shares
दिउँसै ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं | काठमाडौं महानगरपालिका-२६ रानीबारीमा शुक्रबार दिउँसै चोरी भएको छ।

डेरा गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका-४ घर भएकी रूपा श्रेष्ठको कोठामा चोरी भएको हो।

चोरले ताला फोडेर सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ३ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।

310
Shares

ट्रेन्डिङ