सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मृत अवस्थामा भेटिए प्रहरी जवान

मृत अवस्थामा भेटिए प्रहरी जवान

265
Shares
मृत अवस्थामा भेटिए प्रहरी जवान

धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्  । प्रारम्भिक अनुसन्धानका क्रममा उनी बझाङबाट बिदा लिएर धनगढी आएको खुलेको प्रहरी निरीक्षक कार्कीले बताए । 

 बिक बुधार साँझ जामुनको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । बिकको  परिवार धनगढीमा बस्दै आएको थियो ।

265
Shares

ट्रेन्डिङ