सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गाउँपालिका कार्यालयप्रति सेवाग्राही रुष्ट बाम गठबन्धनले बुझाए ७ बुँदे ज्ञापनपत्र बुझाईयो ज्ञापन पत्र सहित

गाउँपालिका कार्यालयप्रति सेवाग्राही रुष्ट बाम गठबन्धनले बुझाए ७ बुँदे ज्ञापनपत्र बुझाईयो ज्ञापन पत्र सहित

3975
Shares
गाउँपालिका कार्यालयप्रति सेवाग्राही रुष्ट बाम गठबन्धनले  बुझाए ७ बुँदे ज्ञापनपत्र बुझाईयो ज्ञापन पत्र सहित

पुजन धिताल ,काभ्रे÷बेथानचोक गाउँपालिका कार्यालय र वडा कार्यालयले सेवाग्राहीहरुलाई दुःख दिने कार्य गरेको भन्दै मंगलवार गाउँपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

बामगठबन्धनको नेतृत्वमा गएको २ सय जना स्थानीयबासीहरुले गाउँपालिका कार्यकारी टेकराज आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

वडा कार्यालयहरुमा अनिवार्य रुपमा नबस्ने, कार्यालय अन्यत्र सञ्चालन गर्ने गरी जनतालाई घरमा उद्योग कलकारना होटल पसलमा बोलाई दुःख दिन , अन्तरिक रुपमा नयाँ कर्मचारी न्युक्रि गरेको लगायतका ७ बुँदे सहित ज्ञापनपत्र बुझाएको बठबन्धनबाट नेकपा एमालेका बेथानचोक गाउँपालिका संयोजक एंव नेकपा माओवादी केन्द्र बेथानचोक गाउँपालिका अध्यक्ष मर्दनसिं तामाङ पेमाले संयुक्त रुपमा हस्तक्षर गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्र

3975
Shares

ट्रेन्डिङ