सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • माइक्रोमा माेटरसाइकल ठाे क्किँ दा एक जनाकाे ज्या न गयाे

माइक्रोमा माेटरसाइकल ठाे क्किँ दा एक जनाकाे ज्या न गयाे

4965
Shares
माइक्रोमा माेटरसाइकल ठाे क्किँ दा एक जनाकाे ज्या न गयाे

 

 

काठमाण्डौको थानकोटमा गएराति भएको दु र्घ ट नामा एक जनाको ज्या न गएको छ ।

 

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको मा इ क्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठो क्किँ दा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्र ह रीले जनाएको छ ।

 

प्र ह रीकाअनुसार रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको हो । उहाँको ठेगाना खुल्न बाँकी छ ।

 

4965
Shares

ट्रेन्डिङ