सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१

भोलि सार्वजनिक विदा

370
Shares
भोलि सार्वजनिक विदा

काठमाडौँ । सरकारले भोलि अर्थात चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ । 

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिएको हो ।

इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल (ईद) फित्रको  अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

370
Shares

ट्रेन्डिङ