सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

215
Shares
माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

 गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको  हो । शुक्रबार दिउँसो माछा मार्न  बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको छ ।

215
Shares

ट्रेन्डिङ