सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • कतारी राजा मङ्गलबार नेपाल भ्रमणमा आउँदै : सरकारले दियो सार्वजनिक विदा

कतारी राजा मङ्गलबार नेपाल भ्रमणमा आउँदै : सरकारले दियो सार्वजनिक विदा

375
Shares
कतारी राजा मङ्गलबार नेपाल भ्रमणमा आउँदै : सरकारले दियो सार्वजनिक विदा

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

375
Shares

ट्रेन्डिङ