सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मनाङको नेस्याङमा एमालेको प्यानल विजयी

मनाङको नेस्याङमा एमालेको प्यानल विजयी

3650
Shares
मनाङको नेस्याङमा एमालेको प्यानल विजयी

मनाङ, १ जेठ । मनाङको नेस्याङ गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका कान्छा घले ६२७ मत प्राप्त गरी बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका बिनोद गुरुङले ४६१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी मिंखु गुरुङले ६११ मत प्राप्त गरेर जित्दा कांग्रेसकी छिरिङ ओङमा गुरुङले ५०४ मत प्राप्त गरेकी छिन् ।

3650
Shares

ट्रेन्डिङ