सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • भावी प्रधानसेनापतिमा थापा पक्का

भावी प्रधानसेनापतिमा थापा पक्का

3685
Shares
भावी प्रधानसेनापतिमा थापा पक्का

काठमाडौं, जेठ ५ । सरकारले सेनाका दुई रथीको पदावधि थप्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बलाधिकृत रथी बलदेवराज महत र बलाध्यक्ष रथी पूर्णचन्द्र थापाको पदावधि थप्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै नेपाली सेनामा भावी प्रधानसेनापतिको दौड लगभग सकिएको विश्लेषण गरिएको छ । बैठकले बलाधिकृत रथी महतको तीनमहिने पदावधि थप गर्ने निर्णय गरेको थियो । पदावधि थपसँगै रथी महत आगामी १४ कार्तिकसम्म सो पदमै बाहाल हुनेछन् ।
-नेपाल समाचारपत्र

3685
Shares

ट्रेन्डिङ