सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

कस्तो छ आज देशभरको मौसम ?

240
Shares
कस्तो छ आज देशभरको मौसम ?

काठमाडौं । आज पनि देशका केही भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सफा रहेको छ ।

बिहान तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको  थियो । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा दिउँसो र राति हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

240
Shares

ट्रेन्डिङ