सबैको समाचार
शनिबार, बैशाख २२, २०८१

महानगरकै भवन कामचलाउ

3005
Shares
महानगरकै भवन कामचलाउ

जेठ ८, पोखरा । बगरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिका लागि मतगणना भइरहँदा महानगरका कर्मचारी कार्यालय व्यवस्थापनमा केन्द्रित छन् ।
साविकको उपमहानगरपालिकाबाट महानगर बनेर कार्यक्षेत्र बढेसँगै साँघुरो भएको कार्यालयमा जनप्रतिनिधि थपिन लागेपछि अहिले कामचलाउ हिसाबले चाँजोपाँजो मिलाउन कर्मचारी व्यस्त भएका हुन् ।
– कान्तिपुर

3005
Shares

ट्रेन्डिङ