स्कुटर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृ त्यु, तीन घा इ ते
काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–७, डम्बरखाडीमा स्कुटर र मोटरसाइकल आपसमा ठो क्किँ दा एकजनाको मृ त्यु भएको छ । तीनजना घा इ ते छन् । मोटरसाइकलमा पछाडि सवार दुधौली–७, कत्लेखोलाका ५५ वर्षीय वीरबहादुर मगरको मृ त्यु भएको हो । उपचारका लागि विराटनगर लैजाने क्रममा मगरको बाटोमै मृ त्यु भएको जनाइएको छ । घा इ […]