सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दुई बालकबीच झ ग डा, एक बालकको ज्या न गयो

दुई बालकबीच झ ग डा, एक बालकको ज्या न गयो

3880
Shares
दुई बालकबीच झ ग डा, एक बालकको ज्या न गयो

 

रुकुम पूर्व : दुई बालकबीचको झ ग डाका क्रममा एक बालकको ज्या न गएको छ।

भूमे गाउँपालिका–१, का ९ वर्षीय बालकसँगको झ ग डाका कारण ८ वर्षका बालकको ज्यान गएको प्र ह रीले जनाएको छ।

सोमबार दिउँसो गाई चराउन गएका साथी–साथीबीच कु ट पि ट भएको र ९ वर्षीय बालकले ८ वर्षकालाई कु ट पि ट गरी भिरबाट लडाइदिएको जिल्ला प्र ह री कार्यालयका प्र ह री उपरीक्षक (डिएसपी) गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

घा इ ते बालकलाई सोमबार बेलुकी रुकुम पूर्व अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याइएपछि ती बालकलाई अस्पतालले मृ त घोषणा गरेको थियो।

बालकका आफन्तले घा इ ते भनेर उपचारका लागि उनलाई अस्पताल ल्याएका थिए। ती ९ वर्षीय बालक र अर्का ८ वर्षीय बालकमाथि सोधपुछ थालिएको डिएसपी श्रेष्ठले बताए।

3880
Shares

ट्रेन्डिङ