आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा ?
काठमाडौं, माघ ३ : देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यत: सफा रहेको छ । तराई भू-भागमा भने अहिले हुस्सु/कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । आज दिउँसो कोशी, बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणत: बदली रही […]