देशभर मनसुनी वायुको प्रभाव: यी स्थानमा भारी वर्षा हुने
काठमाडौं, २५ असार : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर नै मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र […]