सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • एमाले नेताहरु सवार गाडी सिन्धुलीमा दुर्घटना

एमाले नेताहरु सवार गाडी सिन्धुलीमा दुर्घटना

9695
Shares
एमाले नेताहरु सवार गाडी सिन्धुलीमा दुर्घटना

नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ ।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ को बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सवार गाडी सिन्धुलीको भिमानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका छन् । उनीहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

 

9695
Shares

ट्रेन्डिङ