सामुदायिक सारथिले गर्यो कृषि, शिक्षा र स्वास्थ्य लगायतका विषयमा छलफल
काभ्रे : काभ्रेको रोशी गाउँपालिकामा साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ । पारस्पिरिक जवाफदेहिता स्थानीय पहल परियोजना अन्र्तगत बैठक सम्पन्न भएको हो । बैठकमा कृषि, शिक्षा, स्वास्थ,तथा विपद्सम्बन्धी विषयमा छलफल भएको सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले जानकारी दिए । साझेदारी मञ्च बैठकमा स्थानीय नागरिकको कृषिमा अनुदान, रासायनिक मल समयमै उपलब्ध गराउने, विद्यालय उमेरका छात्रालाई […]