काभ्रे कांग्रेसका नेताहरू एकै ठाउँ भेला भएर गरे यस्तो निर्णय
काभ्रे : काभ्रे कांग्रेसका नेताहरू लामो समयपछि एकै ठाउँ भेला भएका छन् । नयाँ सरेको जिल्ला पार्टी कार्यालयमा पहिलो पटक, नेताहरू एकै पटक, एकै ठाउँ भेला भएका हुन् । लामो समयपछि एकै ठाउँ भेट भएका नेताहरूले केन्द्रले तोकेकै मितीमा अधिवेशन गर्ने सहमत गरेका छन् । हिजो क्रियाशील सदस्य विवादका कारण उपाध्यक्षकै नेतृत्वमा जिल्ला पार्टी कार्यालयमा […]