सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • काभ्रेमा बन्ने भयो अघोरी बाबाको मन्दिर

काभ्रेमा बन्ने भयो अघोरी बाबाको मन्दिर

6895
Shares
काभ्रेमा बन्ने भयो अघोरी बाबाको मन्दिर

धुलिखेल, ३ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ४ तिमल्सिना टोलमा अघोरी बाबाको मन्दिर बन्ने भएको छ । मन्दिरको आज मेयर अशोक ब्याञ्जु र उपमेयर बिमला शार्माले शिलान्यास गरेका हुन् ।

वडाको ३ लाख, जनसहभागिता ६० हजार र नपुग रकम चन्दा उठाए मन्दिर निर्माण गर्न लागिएको वडाध्यक्ष रविन्द्र कर्माचार्यले जानकारी दिए । मन्दिर शिलान्यास कार्यक्रममा बोल्दै मेयर ब्याञ्जुले मठमन्दिर र पार्क धुलिखेल नगरपालिकाको चिनारी हुने बताए ।

6895
Shares

ट्रेन्डिङ