बिरगंजमा १२५ जनाले गरे रक्तदान
बिरगंज , जेष्ठ ३१ : युवा वचन सस्थाद्वारा रक्तदान कार्यक्रममा २ महिला सहित १२५ जनाले रक्तदान गरेको सस्थाका अध्यक्ष पियुष कादमियाले पर्सा पोस्टलाई बताए । रक्तदान गर्नु हुनेमा सोनि जैसवाल, गिरिजा देबि , अनमोल कोईराला , निमेष शर्मा , रुपेश कार्की , नवनित अग्रवाल , कन्हैया अग्रवाल , अमरनाथ पटेल , बिनोद पटेल , धनेश्वर […]