सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प गयो

पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प गयो

6050
Shares
पाँचखाल केन्द्रविन्दु बनाएर भूकम्प गयो

काठमाडौँ, असार ४ : काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।

6050
Shares

ट्रेन्डिङ