नमोबुद्धमा नमूना मतदान
काभ्रे : नमोबुद्ध–४ स्थित जनक माध्यमिक विद्यालयमा नमूना मतदान सञ्चालन गरिएको छ । नमोबुद्ध नगरपालिकाको संयोजनमा जिल्ला निर्वाचन कार्यालय काभ्रेले आयोजना गरेको नमूना मतदान कार्यक्रममा सो क्षेत्रका स्थानीयको सहभागिता थियो । नमोबुद्ध नगरप्रमुख कुनसाङ लामा, नगर कर्मचारी, स्थानीयवासी, शिक्षक, नमूना मतदानमा सहभागी भएका थिए । मतदान प्रकृया, बदर हुने तरिकाबारे लगायतका बिषयमा जानकारी र अभ्यास […]