सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

3400
Shares
कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक ठोक्किँदा काभ्रेका एक जनाको मृ त्यु भएको छ।

शनिबार बेलुकी भक्तपुरको सल्लाघारीमा बाइक र कार ठो क्किँ दा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृ त्यु भएको हो । जिल्ला प्र ह री परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो।

त्यस्तै बा ०२८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो। घा इ ते भएका बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

3400
Shares

ट्रेन्डिङ