सबैको समाचार
शनिबार, मंसिर १०, २०७९
  • होमपेज
  • कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक ठोक्किँदा काभ्रेका सन्दीपको मृत्यु

कार र बाइक ठोक्किँदा काभ्रेका एक जनाको मृ त्यु भएको छ।

शनिबार बेलुकी भक्तपुरको सल्लाघारीमा बाइक र कार ठो क्किँ दा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृ त्यु भएको हो । जिल्ला प्र ह री परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँदै थियो।

त्यस्तै बा ०२८ प ७३९२ नम्बरको बाइक भक्तपुरबाट फर्किंदै थियो। घा इ ते भएका बस्नेतको उपचारको क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको हो चालकलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका