वडा कार्यालयको सम्पुर्ण आय व्यय सुचना पार्टिमा
मंसिर ८, पुजन धिताल , पनौति नगरपालिकाले आफ्नो नगर भित्रका सम्पुर्ण वडा कार्यालयको आय व्यय प्रत्येक महिनामा सुचना पार्टिमा सार्वजनीक गर्न निर्णय गरेको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ७६ को उप दफा ४ मा भनिए अनुसार गाँउ पालिका, नगरपालिका तथा वडा कार्यालयले आफ्नो आय र व्ययको विवरण प्रत्येक महिनाको ७ गते […]