तीन हजार एकसय पशुको स्वास्थ्य परीक्षण
कोलडाँडा गाविस पाल्पामा सञ्चालन भएको एकदिने निःशुल्क पशु स्वास्थ्य शिविरबाट तीनहजार एकसय २८ पशुको स्वास्थ्य परीक्षण एवम् उपचार गरिएको छ । जिल्लाकै दुर्गम र विकटमा पर्ने कोलडाँडाका वडा नं ४, ७, ८ र ९ का किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा लिएका छन् । सोमबार चलेको […]