जनचेतनामूलक कार्यक्रम सम्पन्न
काभ्रे,सनम सुवाल ,बातावरण संरक्षण जनचेतना मूलक कार्यक्रम काभ्रेको पनौतीमा सम्पन्न भएको छ । गोरखनाथ युवा क्लब्को आयोजानमा सफा पनौती सुन्दर पनौती भन्ने मूल नाराका साथ शुरु गरीएको कार्यक्रम आज पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।कार्यक्रममा बोल्दै प्रमुख न्यौपानेले सिङ्गो पनौतिलाई हरित एबम स्वच्छ बनाउन पुण्यमाता करिडोर निर्माण , डम्पिङ साइट […]