सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ८८ किलोको सुन काण्ड नसेलाउँदै फेरि विमानस्थलमा समातियो सुन

८८ किलोको सुन काण्ड नसेलाउँदै फेरि विमानस्थलमा समातियो सुन

4090
Shares
८८ किलोको सुन काण्ड नसेलाउँदै फेरि विमानस्थलमा समातियो सुन

काठमाडौं । प्रहरीले एक किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । झोलाभित्र लुकाएको सुन भन्सारको एक्सरेमा पत्ता लागेको हो । भन्सार कार्यालयले चाङमाथि छानबिन अघि बढाएको छ ।
८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका हुन् अनलाईन ड्बली बाट

4090
Shares

ट्रेन्डिङ