आज बि.स.२०७८ साल फाल्गुन २२ गते आइतबारको राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य […]