सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • २४ जना जु वा डे प्र ह रीको नियन्त्रणमा

२४ जना जु वा डे प्र ह रीको नियन्त्रणमा

6125
Shares
२४ जना जु वा डे प्र ह रीको नियन्त्रणमा

 

काठमाडौं : ललितपुरमा जु वा को खालबाट ३ लाख ८५ हजार सहित २४ जना प क्रा उ परेका छन्।

 

ललितपुरको माहालक्ष्मी नगरपालिका–४ ईमाडोल सेतीपाखा स्थित एक बहादुर रानाको टहराभित्र भित्र तास खेलाई रहेको सूचनाका आधारमा ललितपुर प्र ह रीले गएराति २४ जनालाई नि य न्त्रमा लिएको ललितपुर प्र ह री प्रमुख एसपी प्रज्वल महर्जनले जनाकारी दिए।

 

प्र ह रीले त्यहाँबाट ८ बुक तास र ३ लाख ८५ हजार ३ सय ३० रुपैयाँसहित २४ जनालाई नियन्त्रणमा लिएको महर्जनले बताए।

 

6125
Shares

ट्रेन्डिङ